Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, मंसिर २०७९
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार १ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १२:३६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology