Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कालिञ्चोक दर्शनलाई आईपीओ निष्काशन गर्न सेबोनले दियो अनुमति

कालिञ्चोक दर्शनलाई आईपीओ निष्काशन गर्न सेबोनले दियो अनुमति

दैनिकी न्यूज

२, मंसिर २०७९
कालिञ्चोक दर्शनलाई आईपीओ निष्काशन गर्न सेबोनले दियो अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले काञ्चिोक दर्शन लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले कात्तिक २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १५:१२:४८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology