ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) ले अग्रता लिएको छ।
एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्। दोस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल रहेकी छन्। उनले ७१६ मत पाएकी छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की रहेकी छन्। उनले ७०७ मत पाएकी छन्।