Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

दैनिकी न्यूज

६, मंसिर २०७९
काठमाडौं–४ बाट गगन थापा निर्वाचित
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका छन् ।

थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।


राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ११:५०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology