Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ घ्टयो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घ्टयो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

७, मंसिर २०७९
सुनको भाउ घ्टयो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज सुन र चाँदीको भाउ घटेको छ।

बुधबार छापावाल सुन उक्त दरले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

यता अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ११:१५:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology