Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित

दैनिकी न्यूज

९, मंसिर २०७९
सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित
images

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन्।

उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०७:४३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology