Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

दैनिकी न्यूज

९, मंसिर २०७९
सुनको भाउ स्थिर, चाँदीको भने घट्यो
images

काठमाडौं । अघिल्लो दिन १ हजार रूपैयाँले बढेको सुनको भाउ शुक्रवार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको भाउ प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कायम भएको छ । बिहीवार सुन सोही भाउमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३०५ रूपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - १२:४५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology