Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काभ्रे २ बाट गोकुल बाँस्कोटा निर्वाचित

काभ्रे २ बाट गोकुल बाँस्कोटा निर्वाचित

दैनिकी न्यूज

९, मंसिर २०७९
काभ्रे २ बाट गोकुल बाँस्कोटा निर्वाचित
images

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा नेकपा (एमाले) का उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।

यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - १२:४८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology