Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित, माओवादी केन्द्रका पोखरेल पराजित

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित, माओवादी केन्द्रका पोखरेल पराजित

दैनिकी न्यूज

११, मंसिर २०७९
महोत्तरी–१ मा एमालेका महतो निर्वाचित, माओवादी केन्द्रका पोखरेल पराजित
images

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का लक्ष्मी महतो निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार ४ सय १ र पोखरेलले २३ हजार ३ सय ७० मत प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०७:२५:३० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology