Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रामेछापमा नेपाली कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

रामेछापमा नेपाली कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

दैनिकी न्यूज

११, मंसिर २०७९
रामेछापमा नेपाली कांग्रेसका कान्छाराम तामाङ निर्वाचित
images

रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङ (पूर्णबहादुर) निर्वाचित भएका छन् । तामाङले नेकपा (एमाले) का कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका छन् ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०७:३८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology