Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश

आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

११, मंसिर २०७९
आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरु हकदार हुनेछन् ।

हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - १०:५०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology