Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१३, मंसिर २०७९
मंगलबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । सुनको भाउ अघिल्लो दिन (सोमबार) को तुलनामा मंगलबार सामान्य घट्दा चाँदीको भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदीको यथावत रहेको हो ।

महासंघले आजका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ४०० रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको भाउ १२ सय ८५ रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो सोमबार छापावाला सुन तोलाको ९७ हजार ५०० रुपैयाँ, तेजाबी सुन ९७ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ११:५१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology