Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

दैनिकी न्यूज

१९, मंसिर २०७९
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
images

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १०:४६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology