Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव

एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव

राजु नेपाल

२०, मंसिर २०७९
एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव
images

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा को ८ दशमलव २५ प्रतिशतका दरले १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १०:४०:०९ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology