Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

दैनिकी न्यूज

१, पौष २०७९
माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने
images

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

images
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार - २०:०९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology