Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

दैनिकी न्यूज

३, पौष २०७९
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
images

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार) का लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक रहेको जानकारी गराएका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक आइतबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७९ आइतवार - ०७:४३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology