Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

६, पौष २०७९
सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?
images

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

पुस ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ११:०८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology