Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गुहेश्वरी मर्चेन्टले प्रस्ताव गर्‍यो लाभांश, बोनस कति ?

गुहेश्वरी मर्चेन्टले प्रस्ताव गर्‍यो लाभांश, बोनस कति ?

दैनिकी न्यूज

६, पौष २०७९
गुहेश्वरी मर्चेन्टले प्रस्ताव गर्‍यो लाभांश, बोनस कति ?
images

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८–०७९ को लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चृक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र ३५ लाख १ हजार ४७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । 

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ११:११:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology