Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, पौष २०७९
शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :पौष १५, २०७९ शुक्रवार - ११:०३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology