Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुन र चाँदीको भाउ बढ्यो

सुन र चाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

१७, पौष २०७९
सुन र चाँदीको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ।

आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - ११:१३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology