Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१९, पौष २०७९
प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । प्रुडेन्शियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । 

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - १०:३१:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology