Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निर्धन उत्थान लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा

निर्धन उत्थान लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा

दैनिकी न्यूज

२०, पौष २०७९
निर्धन उत्थान लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा
images

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। लघवित्तको हिजो पुष १९ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई कुल २० प्रतिशत लाभांश दिने निर्यय गरेको हो।

कम्पनीले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि गरि कुल २० प्रतिशत लाभांश दिन लागेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित भए पश्चात लगानीर्ताले पाउने छन्। 

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - ११:२६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology