Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अपि पावर कम्पनीले प्रस्ताव गर्यो लाभांश

अपि पावर कम्पनीले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२१, पौष २०७९
अपि पावर कम्पनीले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि ७.८९४७ बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३८४.४९ करोड रहेको छ । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - २०:४२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology