Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२२, पौष २०७९
बैंक अफ काठमाण्डूको बोनस शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खाता आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - २१:३२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology