Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुनको भाउ तोलामै एक लाख पाँच हजार नाघ्यो

आइतबार सुनको भाउ तोलामै एक लाख पाँच हजार नाघ्यो

दैनिकी न्यूज

२, माघ २०७९
आइतबार सुनको भाउ तोलामै एक लाख पाँच हजार नाघ्यो
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामै एक लाख पाँच हजार नाघेको छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला एक हजार चार सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - १२:०४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology