Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ घट्यो

मंगलबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

३, माघ २०७९
मंगलबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँमा कायम भएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - १२:०६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology