Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् माओवादी केन्द्रका नयाँ मन्त्री, कसलाई कुन मन्त्रालय

यी हुन् माओवादी केन्द्रका नयाँ मन्त्री, कसलाई कुन मन्त्रालय

दैनिकी न्यूज

३, माघ २०७९
यी हुन् माओवादी केन्द्रका नयाँ मन्त्री, कसलाई कुन मन्त्रालय
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाउने भएका छन् ।

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - १२:११:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology