Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तोलाको ६ सयले घट्यो सुनको भाउ

तोलाको ६ सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

४, माघ २०७९
तोलाको ६ सयले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ।

आज चाँदी तोलामा एकैदिन १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - १०:५४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology