Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

५, माघ २०७९
बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोहि भाउ मै कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ।

आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - १०:५८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology