Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

दैनिकी न्यूज

६, माघ २०७९
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
images

काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ। बिहीबार तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कायम भएको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ११:२१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology