Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

आइतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

८, माघ २०७९
आइतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १३:०२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology