Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

दैनिकी न्यूज

९, माघ २०७९
प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्। गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्।

प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको गजुरेलले बताए।

गजुरेल सिन्धुलीका हुन्। गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - २१:०८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology