Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

११, माघ २०७९
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख ६ हजार ३ सयमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले घटेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ मा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ११:३१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology