Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझाए राजीनामा

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझाए राजीनामा

दैनिकी न्यूज

१३, माघ २०७९
रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझाए राजीनामा
images

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - २१:०९:१२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology