Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेप्सेमा ५३ लाख कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा ५३ लाख कित्ता बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१७, माघ २०७९
नेप्सेमा ५३ लाख कित्ता बोनस शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५३ लाख कित्ता भन्दा बढि बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको ५३ लाख २३ हजार ५३७ दशमलव ७ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।

नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरपछिको ७ लाख ८५ हजार ६१७ दशमलव ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, नेप्सेले सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । 

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०६:२२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology