Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा ९१ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा ९१ लाख कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

४, फाल्गुण २०७९
नेप्सेमा ९१ लाख कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन डिस्टिलरी लिमिटेड ९एचडिएल०को बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ६० प्रतिशतले हुन आउने ९१ लाख १० हजार ८ सय ७४ दशमलव ९३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - २०:३४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology