Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

७, फाल्गुण २०७९
आइतबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आज (आइतबार) सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - ११:१७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology