Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नल्लुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू

नल्लुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू

कृष्णप्रसाद घिमिरे

८, फाल्गुण २०७९
नल्लुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू
images

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा बा ४२ प ४४९५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका–४ नल्लु बस्ने १९ वर्षीय बिकास सापकोटा र स्कुटरमा सवार गोदावरी नगरपालिका वडा नं. ५ बस्ने ५५ वर्षीय रामहरि घलानको मृत्यु भएको छ ।

दुर्घटनामा घलानको घटनास्थलमै र बिकाशको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको वृत्त चापागाउँले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - ०७:४८:०१ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology