Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जीवन विकास लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

जीवन विकास लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

८, फाल्गुण २०७९
जीवन विकास लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?
images

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४१ ८० हजार लाख रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - १०:२३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology