Logo

सोमवार, श्रावण २५ गते २०८३

images

समीट लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

समीट लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

१६, फाल्गुण २०७९
समीट लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?
images

काठमाडौं । समीट लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १३.५६२ प्रतिशत बोनस शेयर र ०.७१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरि कुल १४.२७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ७० लाख रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १०:५७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology