Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
आज पनि सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बिहिबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर घटेर प्रतितोला १२ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - ११:५५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology