Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस ?

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस ?

दैनिकी न्यूज

३०, फाल्गुण २०७९
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस ?
images

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ३० गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ९० करोड ८१ लाखको ८।५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांस गरि कुल ८.९४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७९ मंगलवार - ११:५२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology