Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आज सुनको भाउ बढ्यो, चाँदी स्थिर

आज सुनको भाउ बढ्यो, चाँदी स्थिर

दैनिकी न्यूज

२६, बैशाख २०८०
आज सुनको भाउ बढ्यो, चाँदी स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

साथै तेजावी सुनको भाउ तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोवार भइरहेको छ।

यता चाँदीको भाउ भने स्थिर रहँदै अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - ११:३७:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology