Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लेनदेन मुद्दाका फरार भण्डारी पक्राउ

लेनदेन मुद्दाका फरार भण्डारी पक्राउ

लेनदेन मुद्दाका फरार भण्डारी पक्राउ
images

ललितपुर । लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगपालिका वडा नं. १ कुपण्डोलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - ०७:५६:२९ बजे

 

पूर्ण प्रसाद सापकोटा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology