Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुमेरु सहकारीका वचतकर्ताको हारगुहार वडाले विहीवार छलफल गराउँदै

सुमेरु सहकारीका वचतकर्ताको हारगुहार वडाले विहीवार छलफल गराउँदै

दैनिकी न्यूज

२०, आषाढ २०८०
सुमेरु सहकारीका वचतकर्ताको हारगुहार वडाले विहीवार छलफल गराउँदै
images

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका–२३ ले सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यहरुलाई छलफलमा बोलाएको छ । वडा कार्यालयले मगलबार एक सूचना जारी गर्दै वडा कार्यलयमा सहकारीका वचतकर्ताहरुले वचत फिर्ताका लागि निवेदन दिएपछि वडा अध्यक्ष जीवन महर्जनले बिहिवारका लागि छलफलमा बोलाएका हुन् ।

वडामा रहेको सनातन गुठीमा छलफलका लागि उपस्थित हुन सम्पुर्ण वचतकर्ताहरुलाई सूचनामा आग्रह गरिएको छ । पछिल्लो समय सुमेरुका वचतकतार्हरुले वचत गरेको रकम फिर्ता नपाएपछि वडा कार्यलय सहकारी विभाग लगायतका निकायमा वचत फिर्ताका लागि निवेदन दिएका थिए ।

sumeru.jpg

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - ०७:१५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology