Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एभरेष्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो नगद र बोनस ?

एभरेष्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो नगद र बोनस ?

दैनिकी न्यूज

२८, भाद्र २०८०
एभरेष्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो नगद र बोनस ?
images

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०८:०८:४५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology