Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

दैनिकी न्यूज

३१, भाद्र २०८०
सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश
images

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लगानीकर्ताहरुलाई ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन्।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १२:३९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology