Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यस वर्षको दशैं टीकाको साइत मंगलबार ११:०२ बजे

यस वर्षको दशैं टीकाको साइत मंगलबार ११:०२ बजे

दैनिकी न्यूज

५, कार्तिक २०८०
यस वर्षको दशैं टीकाको साइत मंगलबार ११:०२ बजे
images

काठमाडौं । यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ ।बिहान १० बजेर ३७ बजे देवी विसर्जन गरी ११ः२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - १२:२८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology