Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रथम भोलनटार नकाउटा फुटवल प्रतियोगिताको दोसो चरणमा फ्याफुल्ला प्रवेश

प्रथम भोलनटार नकाउटा फुटवल प्रतियोगिताको दोसो चरणमा फ्याफुल्ला प्रवेश

दैनिकी न्यूज

५, कार्तिक २०८०
प्रथम भोलनटार नकाउटा फुटवल प्रतियोगिताको दोसो चरणमा फ्याफुल्ला प्रवेश
images

वसन्त लामा/ रौतहट । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलनटारमा जारी पाँचौ दिनको खेलमा फ्याफुल्ला फुटबल क्लब विजयी भएको छ । भोअलनटारमा भएको पहिलो खेलमा वनदेवी युवा क्लव र फ्याफुल्ला क्लव डमरपुरविच प्रतिस्पर्धा भएका थिए ।

खेलमा फ्याफुल्ला फुटबल क्लबले सर्वाधिक ३ गोल गर्दै टोलिलै अग्रता दिलाएका हुन । खेल अवधिमा दवावमा रहेका वनदेवी फुटबल क्लबले कुनै गोल फर्काउन सकेन र अन्त्यमा फ्याफुल्ला ३–० गोलको अन्तरले विजयी भएको छन ।

सो खेलको म्यान अफ द म्याच कृष्ण थापा घोषित भएको थिए । त्यस्तै दोश्रो खेलमा लालिगुरास फुटबल क्लव निजगढ ३ र न्यु हिमालय युवा क्लव निजगढ ४ खयरघारीविच भएको खेलमा । न्यु हिमालय फुटबल क्लवले लालीगुराँस फुटबल क्लबलाई स्तब्ध पारेको छ । न्यु हिमालय फुटबल क्लवले लालिगुरास युवा क्लवलाई ५(० गोलको अन्तरले पाखा लगाएका छन । दोस्रो खेलको म्यान अफ द म्या भने सौरब लामा घोषित भएको थियोे ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - १३:०१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology