Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश वितरण गर्ने घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश वितरण गर्ने घोषणा

दैनिकी न्यूज

१३, कार्तिक २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश वितरण गर्ने घोषणा
images

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १९ प्रतिशत ९करसहित० ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १८:२८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology